CTEVT बाट सम्बन्धन प्राप्त, दक्ष तथा अनुभवि प्रशिक्षकहरुद्वारा सुबिधा सम्पन्न कक्षाकोठा तथा शान्त वातावरण मा पठनपाठन हुने यस Damak Technical education & shreeyantra college मा शैक्षिक सत्र २०७७/७८ को लागि १८ महिने Pre Dipiloma तहमा अध्ययन गर्न चाहने SEE उतिर्ण विधार्थीहरुको लागि भर्ना आवेदन फाराम खुल्यो ।
📌 फाराम भर्ने अन्तिम मिति : २०७७/०६/१५ गते
📌 कार्यक्रमहरु :
१.sub-overseer in computer engineering
२. sub-overseer in civil engineering
३.sub-overseer in electrical engineering
📌 जम्मा उपलब्ध सिट संख्या : ४०
📌 फाराम भर्ने तरिका :
१. विध्यालयमा सम्पर्क गर्ने
📌 सम्लग्न गर्नु पर्ने कागजातहरु :
१. SEE/SLC को लब्धाङ्कपत्र
२. SEE/SLC को चारित्रिक प्रमाणपत्र
३. हालसालै खिचिएको passport size को फोटो – २ प्रति
🔺️थप जानकारीको लागि फोन नं. ०२३-५९०९४९ ९८१६९२८७४४ ,५९०९५०