Damak Technical Education Foundation - Home
- About Us
- Committee
- Our Team
- Programs
- Notice
- News
- Gallery
- Result
- Download
- About Us
- Contact Us
- Alumni
- More
- Login
Sustainability Planning Workshop 2082
2 day(s) ago
कार्यक्रमको उद्देश्य
• सीप परीक्षण केन्द्रहरूको लागि दिगोपन योजना (Sustainability Plan) र यसका तत्वहरूबारे
जानकारी लिनु
• नेपालमा सीप परीक्षणको वर्तमान अवस्था र व्यावसायिक धरातलबारे छलफल जसमा
सीप परिक्षणको लागत प्रशिक्षार्थीबाट उठेको छ त निरन्तरता दिन कत्तिको सहज छ आदि
बिषयमा जानकरी लिने
· अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवसायिक कार्ययोजना तयार पार्नु।